Section 3
क्वारेन्टाइन चेकपोष्टको स्थापना
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल……….. को कुनै पनि क्षेत्रमा स्थायी वा अस्थायी प्रकृतिको क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्नेछ ।